केही दिनअघि एयर क्यानडा एक्सप्रेसको एक विमान धावनमार्गबाट उड्नेबित्तिकै त्यसको एउटा चक्का खसेको छ ।

चक्का खुस्किएपछि पाइलटले विमानलाई फेरि विमानस्थलतिरै फर्काएका छन् ।

घटनाको भिडियो विमानभित्र रहेका एक यात्रुले खिचेका हुन् ।

भिडियो फूटेजमा विमान उड्नुअघि त्यसको चक्कामा आगोको झिल्का निस्केको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय