एजेन्सी/ भारतको गुजरातमा विवाहका लागि तयारी गरिरहेको एक जोडी स्तब्ध भएको छ । दुलाहाका पिता र दुलहीकी आमा भागेपछि जोडीको विवाह रोकिएको छ ।

आफ्ना आमाबुवा भागेपछि जोडीले बिहे स्थगित गर्ने निर्णय लियो । विवाह अर्को हप्ता हुने कार्यक्रम थियो ।

बेहुलाका पिता ४८ वर्षीय कपडा व्यापारी हुन् भने बेहुलीकी आमा ४६ वर्षीया गृहिणी हुन् । उनीहरू पुस २५ मा भागेका हुन् ।

भाग्ने आमाबुवाले बालककालदेखि नै एकअर्कालाई चिनेको र कतरगाम क्षेत्रमा उनीहरू नजिकै बस्ने गरेको बताइएको छ ।

पिता सुरतको कतरगाम क्षेत्रबाट हराए भने आमालाई पछिल्लोपटक गुजरातको नवसारीमा घरबाट निस्केको देखियो ।

दुवै परिवारले आमा बुवा हराएको उजुरी प्रहरीसमक्ष दिएको द टाइम्स अफ इन्डियामा समाचार छ ।

एक अज्ञात नातेदारले भने, ‘एउटै टोलमा बस्ने हुनाले उनीहरू एकअर्कालाई चिन्थे । उनीहरूको सम्बन्ध विगतमा पनि रहेकाले भागेको उनीहरूका नजिकैका साथीहरूले हामीलाई बताए ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah