काठमाडौं/ आज माघ १३ गते सोमबार यूरोपियन यूरोसहित धेरै देशको भाउ घटेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ८३ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ ४३ पैसा रहेको छ।यूरोपियन यूरो एकको खरिददर १ सय २५ रुपैयाँ ५० पैसा तथा बिक्रिदर १ सय २६ रुपैयाँ १६ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४८ रुपैयाँ ८८ पैसा र बिक्रिदर १ सय ४९ रुपैयाँ ६७ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १० पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २६ पैसा रहेको छ।साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५० पैसा रहेको छ।

मलेसियन रिँगिट एकको खरिददर २८ रुपैयाँ तथा बिक्रिदर २८ रुपैयाँ १५ पैसा रहेको छ।युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९९ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ १५ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३ सय १ रुपैयाँ ८९ पैसा तथा बिक्रिदर ३ सय ३ रुपैयाँ ४८ पैसा रहेको छ।कुवेती दिनार एकको खरिददर ३ सय ७४ रुपैयाँ ७४ पैसा तथा बिक्रिदर ३ सय ७६ रुपैयाँ ७२ पैसा रहेको छ।

यस्तो छ आजकाे विनिमयदर तालिकाः

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah