काठमाडौं / सुन्दर बन्न सबैलाई रहर हुन्छ । सुन्दरताले नै धेरैलाई लोभ्याउने हुदा सुन्दर हुने इच्छा सबैमा हुन्छ । तर आवश्यकताभन्दा धेरै सुन्दरता भएमा पनि बिभिन्न समस्या आउन सक्छ । यस्तै कम्बोडियामा एक युवतीलाई पनि यस्तै समस्या परेको छ । ती युवती आवश्यकताभन्दा धेरै सुन्दरता भएकै कारण समस्यामा परेकी हुन् ।

कम्बोडियाकी २६ वर्षकी डेनी ख्वान माथि कम्बोडिया सरकारले एक वर्षसम्म कुनैपनि फिल्म खेल्न नपाउने गरी प्रतिबन्ध लगाएको छ । उनी आवस्यकता भन्दा बढी सुन्दर भएकाले नै सरकारले फिल्म खेल्न प्रतिबन्ध गरेको हो । उनका तस्वीरहरुले आचारसंहिताको उल्लंघन गरिरहेको कम्बोडियाको कला तथा संस्कृति मन्त्रालयले ठहर गरेको छ ।

फेसबुकमा धेरै नै फलोअर्स भएकी उनले आफ्ना बोल्ड तस्वीरहरु शेयर गर्ने गर्छिन् । तस्वीरकै कारण उनी फिल्म खेल्न नपाउने भइन् । तर उनले भने आफूले प्रतिबन्धित हुनुपर्ने कुनै काम नगरेको भन्दै प्राकृतिक रुपमै सुन्दर रहेको बताएकी छिन् ।क्यानाडानेपालबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah