
काठमाडौं / आज माघ १४ गते मंगलबार अमेरिकी डलरसहित प्राय सबै देशको विनिमयदर बढेको छ ।
आज अमेरिकी डलर एकको खरिददर १ सय १४ रुपैयाँ तथा बिक्रिदर १ सय १४ रुपैयाँ ६० पैसा रहेको छ। सोमबार डलर १ सय १३ रुपैयाँ ८३ पैसामा कारोबार भएको थियो ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४९ रुपैयाँ १८ पैसा र बिक्रिदर १ सय ४९ रुपैयाँ ९७ पैसा रहेको छ।यूरोपियन यूरो एकको खरिददर १ सय २५ रुपैयाँ ६६ पैसा तथा बिक्रिदर १ सय २६ रुपैयाँ ३२ पैसा रहेको छ।
त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४८ पैसा रहेको छ।साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३९ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५५ पैसा रहेको छ।
मलेसियन रिँगिट एकको खरिददर २८ रुपैयाँ ४ पैसा तथा बिक्रिदर २८ रुपैयाँ १९ पैसा रहेको छ।युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ०४ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २० पैसा रहेको छ।
बहराईन दिनार एकको खरिददर ३ सय २ रुपैयाँ ४० पैसा तथा बिक्रिदर ३ सय ३ रुपैयाँ ९९ पैसा रहेको छ।कुवेती दिनार एकको खरिददर ३ सय ७५ रुपैयाँ ३२ पैसा तथा बिक्रिदर ३ सय ७७ रुपैयाँ ३० पैसा रहेको छ।
यस्तो विनिमयदर तालिका: