काभ्रे: काभ्रेको पाँचखाल नगरपालिका वडानम्बर ३ मा नेकपा एमालेले वडाध्यक्षदेखि सदस्यसम्म महिला मात्रै उमेद्वार बनाएको छ । प्रमुख र उपप्रमुख मध्ये एक महिला तथा वडामा दलित महिलासहित दुई अनिवार्य महिला भनेको छ । तर, पाँचखाल ३ नम्बर वडामा भने एमालेले सवै उमेद्वार महिला उठाएको छ । अध्यक्षमा विमला शर्मा,महिला सदस्यमा गिरु नेपाल, दलितमा मैना सार्की, खुल्ला सदस्यहरुमा पार्वती लुईटेल र रोहित कुमारी हुमागाईँको उम्मेदवार परेको छ ।
काभ्रेको पाँचखालमा एमालेको सबै उमेद्वार महिला
सवाल नेपालसंवाददाताशनिबार, २२ वैशाख २०७४

काभ्रेको पाँचखालमा एमालेको सबै उमेद्वार महिला
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी

यो पनि पढ्नुहोस् »
बारा-२ मा उपेन्द्र पछि परे
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी
मंगलबार, १२ वैशाख २०८०
बारा-२ मा उपेन्द्र पछि परे
सोमबार, ११ वैशाख २०८०
तनहुँ १ उपनिर्वाचन : १३ हजार मत गन्दा रास्वपाका डा. वाग्लेले कटाए सात हजार मत
सोमबार, ११ वैशाख २०८०
वाग्लेले अग्रता थप फराकिलो पार्दै
सोमबार, ११ वैशाख २०८०
चितवन–२ को मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्दै
सोमबार, ११ वैशाख २०८०



