एउटा लभ स्टोरीको कथा बोल्ने छोटो चलचित्र  ‘ब्लाईन्ड लभ’ काे सिरिज ‘ब्लाईन्ड लभ २’ सार्वजनिक भएको छ।

मनोज खत्रीको कथा रहेको यो चलचित्रमा रुद्राक्ष लिम्बु, चन्द्रकला राइ, बिन्दु शर्मा र मोती दाहाल लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ। यस चलचित्रको छायाँकन र सम्पादन मोती दाहालले गरेका हुन साथै क्रिउ केशव कार्किले सम्हालेका छन भने यसको निर्देशन मनोज आफैले गरेका हुन्। यसको निर्माण रुद्राक्ष लिम्बुले गरेका हुन्।

कथा राम्रो रहेकोले यसको निर्माण गर्न र अभिनय गर्न ईच्छा जागेको निर्माता रुद्राक्षले बताएका छन्। त्यस्तै आफुले मिहेनतका साथ काम गरेकाले भिडियो राम्रो बनेको निर्देशक मनोज खत्रीले बताए।

हेर्नुहोस पुरा भिडियोः

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय