काठमाडौं/ हिमाल पहाड तराई जहाँ पनि कागती सजिलै पाइन्छ । स्वादमा अमिलो हुने कागतीमा भिटामिन ‘सी’ पाइन्छ । कागती बिशेष गरी दाल तरकारी मिठो बनाउने बाहेक डण्डीफोरको दाग, कालो वा सेतो खीलको उपचार गर्नका लागि पनि प्रयोग गरिन्छ । शरीरबाट विषाक्त हटाउन र छालाको सुन्दरता कायम गर्न प्रयोग गरिने कागतीले फाइदा मात्र होइन बेफाइदा पनि गर्छ ।

कागती भनेको एकदमै अम्लीय तत्व हो त्यसैले यसमा धेरै मात्रामा एसिड हुन्छ। यसैका कारण कसैकसैको लागि कागती विष सरह पनि हुने गर्दछ । हामिले अनुहारको दागधब्बा र डण्डीफोरको उपचार गर्न कागती प्रयोग गर्नु अगाडि केहि कुरामा ध्यान पुर्याउनु पर्ने हुन्छ ।

यदि तपाइको छाला कालो छ भने डण्डीफोरको उपचार नगर्नु नै राम्रो हुन्छ । कागतीमा हुने एसिडले कालो छालालाई झन कालो बनाउदछ । तपाइको पाक्न लागेको डण्डीफोर छ भने पनि कागतीको प्रयोग नगर्नुहोस् ।

यसले डण्डीफोर झन पाक्छ । सुक्खा छाला छ भने पनि कागती प्रयोग नगर्नुहोस् । अनुहारको छाला सुक्खा भएको बेला कागती लगाउदा झन सुक्खा र फुस्रो हुन्छ । छात्ति पोल्ने समस्या छ भने कागगी सेबन गर्नुहुदैन ।

यसले झन छात्ति पोल्छ । मृगौला तथा पित्तथैलीमा समस्या हुनेले पनि कागती सेबन गर्नुहुदैन । तपाईको पेटमा गडबडी छ भने पनि कागती सेबन नगर्नुहोस् । यसमाह्ने एसिडले झन पेट दुख्ने गर्छ । दाँत खिइने समस्या छ भने पनि कागतीको सेबन नगर्नुहोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah