सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। नेपाल आयल निगम सञ्चालक समितिको बैठकले सोमबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँका दरले भाउ घटाएको हो।

योसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय १० रुपैयाँ कायम हुँदा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९९ रुपैयाँ पुगेको छ।

पेट्रोलियम पदार्थको भाउ घटे पनि खाना पकाउने ग्यासको मूल्य भने बढेको छ। निगमका अनुसार खाना पकाउने ग्यासको भाउ प्रतिसिलिन्डर २५ रुपैयाँ बढेको हो।

अब ग्यासको मूल्य प्रतिसिलिण्डर १ हजार ३ सय ७५ पुगेको छ । निगमले हवाइ इन्धनको भाउ भने यथावत राखेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah