नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको छ भने पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ ।

ग्यासको प्रतिसिलिन्डर २५ रुपियाँका दरले मूल्इवृद्धि गरी एक हजार ३ सय ७५ रुपियाँ नयाँ मूल्इ निर्धारण गरिएको र सोमवार राति १२ बजेबाट नयाँ मूल्य कार्यान्वयन हुने निगमले जनाएको छ ।

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य एक/एक रुपैयाँले घटाइएको छ । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ११० र डिजेल तथा मट्टीतेल ९९ रुपैयाँमा बिक्री हुनेछ । गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय