काठमाडौं/आज बिहीबार सुनको भाउ स्थिर रहेको छ ।मंगलबार तोलामा ५ सय तथा बुधबार ८ सय रुपैयाँ घटेको सुनको भाउ आज स्थिर रहेको हो ।

आज छापावाल सुन प्रतितोला ७५ हजार २ सय तथा तेजावी सुन प्रतितोला ७४ हजार ९७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आज सुनको भाउसँगै चाँदीको भाउ पनि घटेको छ। आज चाँदी प्रतितोला ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।यसअघि चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भएको थियो।