काठमाडौं / आज माघ २३ गते बिहीबारसबै देशको विनिमयदर ओरालो लागेको छ ।आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ६४ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ २४ पैसा रहेको छ।

यूरोपियन यूरो एकको खरिददर १ सय २५ रुपैयाँ २२ पैसा तथा बिक्रिदर १ सय २५ रुपैयाँ ८८ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४८ रुपैयाँ ३७ पैसा र बिक्रिदर १ सय ४९ रुपैयाँ १५ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २९ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४५ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९४ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ १० पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ६० पैसा तथा बिक्रिदर २७ रुपैयाँ ७४ पैसा रहेको छ।त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४५ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३ सय १ रुपैयाँ ४३ पैसा तथा बिक्रिदर ३ सय ३ रुपैयाँ २ पैसा रहेको छ।कुवेती दिनार एकको खरिददर ३ सय ७३ रुपैयाँ ६३ पैसा तथा बिक्रिदर ३ सय ७५ रुपैयाँ ६० पैसा रहेको छ।

हेर्नुहाेस आजकाे विनिमयदर तालिकाः

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah