नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । बिहीबार तोलामा ७५ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार बढेर ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै तेजावी सुन तोलामा ७५ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदी तोलामा तोलामा ८८५ रुपैयाँमा कारोबार भएको छ । यसअघि बिहीबार चाँदी तोलामा ८७५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah