काठमाडौ/ धेरैलाई पोलेको मकै निकै मन पर्छ । पोलेको मकैका जति मिठो हुन्छ त्यती नै फाइदा पनि छन् । यसको सेबनले हाम्रो शरिरलाई पनि धेरै नै फाइदा गर्छ । मकैमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट पाइन्छ ।

यसको सेबनले बढ्दो उमेरको लक्षणलाई रोक्छ । मकैको सेबनले क्यान्सरसँग लड्न सहयोग पुर्याउछ । मकै खाने गरेमा दाँत पनि बलियो हुन्छ । मकै बच्चाहरुको लागी पनि फाइदाजनक छ ।

यसको सेबनले बच्चाको शारीरिक र मानसिक विकास हुन्छ । पोलेको मकैले मुटुलाई पनि फाइदा गर्छ । भुटेको मकैमा फाइबर हुनाले यसले शरीरभित्र ब्लड सुगरमा राम्रो प्रभाव पार्छ । मकै खाइसकेपछि त्यसको खोयालाई भाँचेर सुँघ्दा वा सुकाएर जलाएको धुँवाले रुघाखोकी निको हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah