एउटि केटिलाई पाँच जना केटिले कुटेको देखिन्थ्यो ।पाँच जना केटि मिलेर निकै अस्लिल शब्द प्रयोग गर्दै एउटि केटिमाथि निर्घात कुटपिट गरेका थिए । सामाजिक संजाल फेसबुक लगायत धेरैतिर यो कुरा एकाएक भाइरल बन्यो । कहाँका हुन त यी केटिहरु अनि किन यस्तोसम्म गरे ती एउटिलाई भन्ने सबैतिर खुल्दुलीको बिषय बन्यो । निकै कुटपिट गरिएको उक्त भिडियो हेर्दै कारुणिक देखिन्थ्यो । भिडियो हरेक नेपालीले कारबाहीको माग गर्दै अत्याधिक शियर गरेका थिए । प्रहरीले खोज्ने क्रममा आज झापाको दमकमा ती केटिहरुलाइ फेला पारेको छ ।
आज झापाको दमकमा भेटिएका ती केटिहरुलाई प्रहरीले अनुसन्धान गरिरहेको छ । आज सम्पुर्ण पुर्बका मिडियाकर्मीको टिम उनिहरु बस्दै गरेको ठाउँ दमकमै पुगेर ती कुटाइ खाने र उनको परिवारलाई भेटेका छन । सुपर अनलाइन टिभी टिम त्यहाँ पुगेर सम्पुर्ण भित्री कुराहरू बुझेका छन । डराउदै कुटाइ खाने बहिनिले केटाको निउमा यस्तोसम्म भएको बताइन । त्यसैक्रममा काठमाडौबाट हराइरहेकि एउटि केटि जसको उमेर भिडियोमा कुटाइ खानेसंग मिल्दोजुल्दो देखिन्थ्यो । काठमाडौबाट छोरी हराइन भन्दै मिडियामा आएकी आमा र भिडियोमा देखिएकी भाइरल छोरी बिच आज कुराकानी भएको छ । कुराकानीमा यस्तोसम्म भयो उनिहरु दुबैजना धुरुधुरु रोए हेर्नुहोस भिडियो आँसु आउनेछ









