#
मुख्य खबर

बाबुरामले जनयुद्ध दिवस यसरी सम्झिदै यस्तो लेखे स्टाटस

    १ फाल्गुन २०७६, बिहीबार १४:१६

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सशस्त्र युद्धकालका तस्वीरहरू फेसबूकमा शेयर गर्दै जनयुद्ध दिवसलाई सम्झिएका छन् । वि.सं. २०५२ देखि १० वर्षसम्म चलेको सशस्त्र युद्धमा बाबुरामले नेतृत्व तहमा नै रहेर भूमिका खेलेका थिए ।

जनयुद्धकै जगमा सांसद निर्वाचित भएर प्रधानमन्त्री समेत बनेका बाबुराम हाल सामाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष छन् ।

तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट अलग भएर नयाँ शक्ति पार्टी खोलेका बाबुराम उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग एकता गरेपछि गठित पार्टीको संघीय परिषद् अध्यक्ष बनेका हुन् । केन्द्रीय कार्यसमिति अध्यक्ष भने उपेन्द्र यादव नै छन् ।

ऐतिहासिक जनयुद्ध दिवसको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना !

Gepostet von Dr. Baburam Bhattarai am Mittwoch, 12. Februar 2020

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु