काठमाण्डौ – बुधबार कोरियन वन बाहेक सबै विदेशी मुद्राको भाउ बढेको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार अमेरिकी डलर एककोे खरिददर ११४ रुपैयाँ १९ पैसा र बिक्रीदर ११४ रुपैयाँ ७९ पैसा तोकेको छ । हिजो खरिददर ११३ रुपैयाँ ७६ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३६ पैसा थियो ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४५ पैसा र बिक्रीदर ३० रुपैयाँ ६१ पैसा तोकेको छ । हिजो खरिददर ३० रुपैयाँ ३३ पैसा र बिक्रीदर ३० रुपैयाँ ४९ पैसा तोकेको थियो ।

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५२ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४१ पैसा रहेको थियो ।

यस्तै, ओमानी रियाल १ को खरिददर २९८ रुपैयाँ ०९ पैसा तोकेको छ । हिजो खरिददर २९६ रुपैयाँ ४५ पैसा तोकेको थियो ।

आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा तोकेको छ । हिजो खरिददर ३० रुपैयाँ ९७ पैसा र बिक्रीदर ३१ रुपैयाँ १४ पैसा रहेको थियो ।

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ५० पैसा र र बिक्रीदर २७ रुपैयाँ ६४ पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ ४५ पैसा र र बिक्रीदर २७ रुपैयाँ ६० पैसा थियो ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५९ पैसा र बिक्रीदर ९ रुपैयाँ ६४ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९ रुपैयाँ ६६ पैसा तोकेको थियो ।

कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ९२ पैसा तोकेको छ । हिजो खरिददर ३७२ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ७८ पैसा रहेको थियो ।

यस्तै आज बहराइन दिनार १ को खरिददर ३०२ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३०४ रुपैयाँ ४८ पैसा तोकेको छ । हिजो खरिददर ३०१ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ३५ पैसा तोकिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah