काठमाडौं– सुनको मूल्यले हालसम्मकै उच्च विन्दूमा पुगेको छ। नेपाली बजारमा सुनको मूल्यले एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनाइरहेको छ। बिहीबार छापावाला सुनको मूल्य ७७ हजार ६ सय रुपैयाँ कायम भएको छ।

बुधबार छापावाल सुनको मूल्यले प्रतितोला ७७ हजार १ सय पुगेर नयाँ रेकर्ड बनेको थियो। बिहीबार पुनः ५ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको हो। त्यसैगरी, बिहीबार तेजाबी सुनको मूल्य ७७ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ। बुधबार प्रतितोला ९ सय ५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ९ सय १५ रुपैयाँमा कायम भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah