एक अमेरिकी व्यवसायीले प्रेमिका खोज्नेलाई पुरस्कार दिने घोषणा गरेका छन्।

जेफ गेबहार्ट नामक यी व्यवसायीले प्रेमिका खोजिदिनेलाई २५ हजार डलर (करीब साढे २८ लाख रुपैयाँ) पुरस्कार दिने घोषणा गरेका हुन्।

जेफले प्रेमिका खोज्न डेटिङ वेबसाइटमा विज्ञापन नगरेका पनि होइनन्। तर, अनलाइन डेटिङमा मन टुटेको बताएका थिए। जेफ आफ्नो राम्रो र नराम्रो पक्षसँग माया गर्ने प्रेमिका खोजिरहेका हुन्।

जेफ आफ्नो बारेमा भन्छन् कि सम्बन्धमा धेरै नै सहयोग हुनुपर्छ। त्यसका लागि खुला दिल, माया र मस्तीमजक गर्ने प्रेमिका खोजिरहेको छु।

यद्यपि, प्रेमिका खोज्ने यो अभियान कहिलेसम्म चल्छ भनेर खुलाइएको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah