चीनले आफ्नो पहिलो ४ सीटको इलेक्ट्रिक विमानको सफल परीक्षण गरेको छ । मंगलवार विमानले उडान भरेको थियो ।

यस विमानको वजन १२ सय किलोग्राम छ भने लम्बाइ ८.४ मिटर छ ।

यसको पखेँटा १३.५ मिटरको छ । यस विमान एक पटक फुल चार्ज भएमा ३ सय किलोमिटरको दुरी तय गर्न सक्ने भारतीय सञ्चारमाध्यम भास्करले लेखेको छ ।

समाचार एजेन्सीका अनुसार लाइटवेट कार्बन निर्मित विमानले चीनको उत्तरी शहर शेन्यांगमा उडान भरेको थियो । यसको बडी बॉडी पार्ट्समा कार्बन फाइबर कंपोजिट प्रयोग गरिएको छ । जसकारण पारंपरिक विमानहरूको तुलनामा यसको वजन निकै कम छ ।

इलेक्ट्रिक विमानको व्यावसायिक प्रयोग व्यवहारिक हुन सक्छ किनकी यस विमानले ध्वनी र वायु प्रदुषण गर्ने छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah