काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड कायम गरिरहेकाे छ।

आइतबार छापावाल सुनको मूल्य प्रतितोला ७८ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुत्रबार प्रतितोल ७८ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार ७ सय रुपैयाँले बढेको हो।

यसअघि बिहीबार पनि ७७ हजार ६ सय रुपैयाँ पुगेर नयाँ रर्कड बनाएको सुनको मूल्यले शुक्रबार ५ सय रुपैयाँले बढेर फेरि अर्को रेकर्ड बनाएका थियो। यसैगरी, तेजावी सुन प्रतितोला ७८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

शुत्रबार तेजावी सुन प्रतितोला ७७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

आइतबारका लागि चाँदीको मूल्य प्रतितोला ९ सय २० रुपैयाँमा कायम भएको छ। शुक्रबार चाँदी प्रतितोला ९ सय १५ रुपैयाँमै कारोबार भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah