केही दिनअघि तीन वर्षकी सिरियाली बालिका साल्वा मोहम्मदको भिडियो संसारभर भाइरल भएको थियो। भिडियोमा उनी बम पड्केको आवाज आउँदा खित्का छाडेर हाँस्दै गरेकी देखिन्थिन्।

निरन्तर आक्रमणको चपेटामा परेको इदलिबका बासिन्दा अब्दुल्लाह मुहम्मदले छोरीलाई त्रासबाट मुक्त पार्न यसरी हाँस्न सिकाएका थिए। बीबीसीले सो भिडियो प्रसारण गरेपछि संसारभरका मानिसले उनीप्रति सहानुभूति व्यक्त गरेका थिए।

हालै टर्कीको सरकारले ती बालिकाको परिवारलाई इदलिबबाट निस्किन मद्दत गरेको खबर छ।

टर्कीको सञ्चारमाध्यमले जनाएअनुसार २५ फेब्रुअरीका दिन साल्वा र उनको परिवार सीमा पार गरेर टर्कीमा प्रवेश गरेका छन्। हाल उनीहरु दक्षिणी टर्कीको रेहानलीस्थित एक शरणार्थी शिविरमा रहेको बाइएको छ।

मुहम्मदले आफूहरु शिविरमा खुसी र सुरक्षित भएको बताएका छन्। ‘मलाई आशा छ, सिरियाको द्वन्द्व चाँडै समाधान हुनेछ र हामी फर्किन पाउने छौँ,’ उनले भनेका छन्। एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah