काठमाडौं । पछिल्ला केही दिनदेखि आकासिएको सुनको भाउ आज आइतबार भने स्थिर छ ।

आज नेपालमा छापावाल सुन प्रतितोला ८२ हजार ५ सय तथा तेजावी सुन ८२ हजार २ सय रुपैयाँ कारोबार भइरहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आज नेपाली बजारमा चाँदीको भाउ प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ ।