दाह्री र जुंगालाई कालो र घना बनाउनका लागि महंगा ब्युटी प्रोडक्टहरू किन्नुको साटो घरमा पाइने चीजहरूकै उपयोग गर्नुभए राम्रो हुन्छ ।

यी कुराहरूले दाह्री र जुंगा छिट्टै सेतो हुने समस्या पनि हटाउँछन् र चिलाउने पनि हटाउँछन् ।

– काँचो मेवा पिँधेर त्यसमा बेसारको धूलो र एक चम्चा घिउकुमारीको रस हाल्नुस् अनि दाह्रीजुंगामा दल्नुस् । ती घना र काला हुन्छन् ।

– तुलसीका पातलाई प्याजको रसमा हालेर दाह्रीजुंगामा दल्दा सेतोपना हट्छ ।

– एक गिलासमा कढीको पात हालेर उमाल्नुस् । यसलाई पिउँदा दाह्रीजुंगा काला बस्छन् ।

– कढीको पातलाई नरिवलको तेलमा हालेर उमाल्नुस् । त्यो सेलाएपछि दाह्रीजुंगामा मालिश गर्नुभयो भने तिनीहरू काला हुन्छन् ।

– अमलाको धूलो र नरिवलको तेललाई सँगै उमाल्नुस् । अनि यो सेलाएपछि मालिश गर्दा दाह्री कालो हुन्छ ।

– आलसमा फ्याट्टी एसिडहरू हुने भएकाले दिनदिनै एक चम्चा आलस खाँदा पनि दाह्रीजुंगा कालो हुन्छन् ।

– दिनदिनै पुदिनाको चिया पिउँदा पनि दाह्रीजुंगा काला हुन्छन् ।

– गाईको दूधबाट बनेको मक्खनले दिनदिनै मालिश गर्दा पनि दाह्रीजुंगा काला हुन्छन् ।

– आधी कप पानीमा दुई चम्चा चिनी हाल्नुस् । अनि त्यसमा आधी चम्चा कागतीको रस हालेर दिनदिनै मालिश गर्दा दाह्रीजुंगा चम्किन्छन् ।

– आधी कचौरा रहरको दाल र एउटा आलुलाई सँगै राखेर पिँध्नुस् । यो लगाउँदा दाह्रीजुंगा सेतो हुन पाउँदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah