नेपाली समाज पनि धेरै परिवर्तन हुदै गएको छ नेपाली चलचित्र संगै नेपाली म्युजिक भिडियोमा पनि समाज र मानिसको व्यवहारमा आएको परिवर्तनलाइ समेटेर मेकिङ्ग गर्न थालिएको छ । समाजले समलिंगी प्रेमलाइ सहज रुपमा लिन थालेको पनि धेरै भयो । दुई महिला बिचको प्रेमको बिषयलाई समेटेर बनाइएको म्युजिक भिडियो ‘जुनेली रात’ सार्वजनिक भएको छ। लामो समयदेखि अस्ट्रेलिया बस्दै विश्वका सबै देशहरुमा हुने विभिन्न इभेन्ट्सहरुको भाग लिइसकेकी गायिका ,एबम हट नायिका स्मृति पोखरेल र नव मोडेल नम्रता पौडेललाइ फिचर्ड गरिएको भिडियोमा महिला महिला बीचको शारीरिक मोहलाई देखाइएको छ।
गोविन्द प्रसाद उपाध्यायको शब्द र स्मृति पोखरेलको स्वर,अनिश श्रेष्ठको संगीत रहेको ‘जुनेली रात’मा कुमार गुरुङको संगीत संयोजन रहेको छ । ललित थापाको निर्देशनमा बनेको भिडियोमा राम सिंह भट्टको छायांकन गरेका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah