नेपाली बजारमा आज सोमवार सुन ५०० बढेको छ । हिजो आइतवार ७७ हजारमा कारोबार भएको छापावाला सुन आज प्रतितोला ७७ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ ।

भने, तेजावी सुन प्रतितोला ७७ हजार २ सयमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मुल्य यथावत रहि प्रतितोला ७ सय ९० रुपैयामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय