काठमाडौं । सरकारले गरीब तथा मजदुर वर्गका लागि राहत वितरण गर्न लगत संकलनका लागि तीन दिनको समय दिएकोे छ ।

कोरोना प्रभावितका लागि राहत सुविधा प्रदान गर्ने नेपाल सरकार मन्त्रिपरिषदको निर्णय कार्यान्वयन गर्ने कार्यायोजना २०७६ मा ३ दिन भित्र लगत संकलन गर्न प्रत्येक स्थानीय तहका वडालाई निर्देशन दिएको हो ।

यो कार्ययोजना चैत्र १६ गते स्वीकृत भएको हो । लगत संकलन भएपछि राहत वितरण हुने अर्थ मन्त्रालयका प्रवक्ता उत्तर कुमार खत्रीले जानकारी दिए ।

यता कोरोनाभाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषबाट तुरुन्त खाद्य आवश्यकता पुग्नेगरी स्थानीय तहको समन्वयमा राहत वितरण गर्नुपर्ने कार्ययोजनामा उल्लेख छ । राहत सुविधा लिने परिवार र व्यक्तिको विवरण सार्वजनिक गरेर त्यसको अद्यावधिक विवरण संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयमा पठाउनु पर्नेछ । रातो पाटि बाट साभार गरिएको

यस्तो छ कार्ययोजनाः

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah