बेलायतको दक्षिण पूर्वी शहर केन्टस्थित एक सुपरमार्केटमा मासु चोरिरहेको एक व्यक्तिले आफू कोरोना संक्रमित रहेको भन्दै प्रहरीमाथि थुकेर भाग्न खोजेका छन् ।

चोरी गरेर बाहिर निस्किएपछि प्रहरीले समात्न खोज्दा उनले आफूलाई कोरोना लागेको भन्दै थुकेका थिए । ओलिभर कुक नामको उक्त चोरलाई १ सय २० दिनको जेल सजाय दिइएको छ ।

सुपरमार्केटबाट बाहिर आएपछि प्रहरीले कुकको शरीरमा खानतलासी गर्न खोजेको थियो । ‘उ पहिला बेस्सरी हाँस्यो, अनि मसँग कोरोना भाइरस छ भन्दै थुक्यो,’ एक प्रहरी अधिकारीले स्थानीय सञ्चारमाध्यमसँग भने ।

प्रहरीको शरीरमा भएको क्यामेराले खिचेको भिडियोमा चोरले बारम्बार ‘म कोरोना संक्रमित हुँ’ भनेको सुनिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah