झुठ बोल्नु पाप हो तर झुठ बोलेर कसैको निर्दोषका् ज्यान बचाउनु गल्ती हुँदैन । कसैले आफुलाई धोका दिएमा तपाइँ मानिसहरुको भरोसा गर्नुपर्छ, तर सबैको अविश्वास गर्दा जीवन चल्न सक्दैन । भ्रष्ट मानिस देखेर लाग्छ कि राम्रो गर्ने जमना नै छैन, फेरी भ्रष्टलाई जेलमा हालेको देखेमा हाम्रो आँखा खुल्छ । जीवनका रहस्य नै यही हो । आज खराब भएको चिज भोलि फाइदा देख्छौं । जीवनको दैनिक बढ्दै गएको गाडीबाट केही सिकीदैन, गलत वा सहि के हो । सिक्नलाई त ब्रेक लाग्नै पर्छ । विवेकले काम गनुहोस्, हेर्नुहोस्, सोच्नुहोस् र निर्णय लिनुहोस् ।
जीवनको ६ सत्य कुरा
एजेन्सी संवाददाताशुक्रबार, २० चैत २०७६

जीवनको ६ सत्य कुरा
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै

यो पनि पढ्नुहोस् »
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३
पर्सि शुक्रबार देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१



