नयाँदिल्ली : चीनको वुहान सहरबाट पूरा दुनियाँमा फैलिएको कोरोना भाइरसले महामारीको रूप लिएको छ। यो भाइरसले ५० हजारभन्दा बढीको ज्यान लिइसकेको छ। लाखौं संक्रमित भएका छन्।

कोरोना फैलनबाट रोक्न धेरै देशमा लकडाउन गरिएको छ। सबै देश यो संक्रमणबाट बाँच्ने भ्याक्सिनको खोजीमा जुटेका छन् तर अहिलेसम्म कसैलाई सफलता प्राप्त भएको छैन।
यसैबीच एक अंग्रेजी वेभसाइटमा प्रकाशित खबरले सबैलाई चकित बनाएको छ। वेभसाइटमा पोर्न इन्डस्ट्रीकी चर्चित रसियन पोर्न स्टार लोला टेलरले अनौठो घोषणा गरेकी छन्।

‘जुन डाक्टर या शोधकर्ताले कोरोना भाइरस नष्ट गर्ने भ्याक्सिन बनाउँछ म उसको ओच्छ्यानमा जान तयार छु’, लोला टेलरले भनेकी छन्। उनका अनुसार यो भाइरसका कारण पोर्न इन्डस्ट्रीको ९० प्रतिशत काम बन्द भएको छ। सबैजना चिन्तित छन्।

उनी आफैं पनि घरबाहिर जान पाएकी छैनन्। उनी मास्कोमा एक्लै बस्दै आएकी छन्। लोला टेलरको खास नाम ल्‍युबोभ बुसुयेवा हो। उनी पोर्न इन्डस्ट्रीमा लोला टेलरको नामबाट चिनिन्छिन्। लोला रूसकी हुन्। अहिले उनी यो घोषणाको कारण चर्चामा छिन्। एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah