बलिउड अभिनेत्री प्रियंका चोपडालाई अर्को खुशीको खबर आएको छ । टेलिफिल्मबाट सबैभन्दा बढी पैसा कमाउने भारतीय अभिनेत्रीका रूपमा फोब्र्स म्यागजिनले उनलाई हालसालै मान्यता दिएको थियो । त्यसअघि नै उनी सबैभन्दा बढी कमाउने भारतीय अभिनेत्रीमा दरिसकेकी थिइन् । यस्तोमा उनलाई एउटा अन्तर्राष्ट्रिय म्यागजिनले अवार्ड दिने भएपछि उनको खुशी थपिएको छ । प्रियंकालाई आगामी अक्टोबरमा इनस्टाइल म्यागजिनले अवार्ड दिन लागेको हो । उनीसँगै हलिउड अभिनेत्री निकोल किडम्यान र डिजाइनर टम फोर्डलाई पनि म्यागजिनले अवार्ड दिने तय भएको बताइएको छ ।
प्रियंका सम्मानित हुने
सवाल नेपालसंवाददाताशनिबार, १४ असोज २०७३

प्रियंका सम्मानित हुने
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन

यो पनि पढ्नुहोस् »
मदिराबाट टाढा रहने नायकहरू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन
शनिबार, २५ माघ २०८२
मदिराबाट टाढा रहने नायकहरू
बुधबार, १७ माघ २०८०
झापाकी मेनुकाले रुवाइन इण्डियन आइडलका जर्जलाई र जितिन् ‘गोल्डेन माइक’
सोमबार, २३ असोज २०८०
निजम केशी फिल्म्स् (Nizam KC Films) को तीन लघु चलचित्र संग्रह
शुक्रबार, १६ असार २०८०
गोविन्दाकी श्रीमती सुनिता किन ट्रोल भइन् !
बिहीबार, ४ जेठ २०८०



