दमक/ झापाको दमकमा एकजनामा कोरोना संक्रमण देखिएपछि उनको सम्पर्कमा आएकाहरुको जाँचमा अहिलेसम्म कसैमा पनि कोरोना संक्रमण फेला नपरेको बताईएको छ । विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ५० भन्दा बढिको स्वाब परीक्षणका लागि पठाईएको थियो । त्यहाँ जाच गरिसकिएका कसैमा पनि कोरोना पोजेटिभ देखिएको छैन ।

बुधबार दिउसोसम्ममा दमकबाट पठाईएको स्वाबको परीक्षणमा कसैलाई पनि कोरोना पोजेटिभ नदेखिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय