गोरखामा १०५ वर्षीय नन्द पौडेलले मतदान गर्नुभएको छ । उहाँले गोरखा नगरपालिका–१० स्थित चन्द्रज्योति विद्यालयमा रहेको मतदान केन्द्रमा पहिलो मतदान गर्नुभएको हो । उहाँ बिहानै मतदान स्थल आउनु भएका थियो। उहाँलाइ परिवारका सदस्य र मतदानमा खटिएका कर्मचारीहरुले सहयोग गरेका थिए । उहाँले कसलाइ मतदान गरेको भन्ने खुलाउनु भएन । गोरखामा शान्तिपूर्ण मतदान भइरहेको निर्वाचन अनुगमनमा खटिएका सहसचिव शिवराम न्यौपानेले जानकारी दिनुभयो ।
१०५ वर्षीय नन्द पौडेलले कसलाइ गरे मतदान ?
सवाल नेपालसंवाददाताआइतबार, ३० वैशाख २०७४

१०५ वर्षीय नन्द पौडेलले कसलाइ गरे मतदान ?
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी

यो पनि पढ्नुहोस् »
बारा-२ मा उपेन्द्र पछि परे
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी
मंगलबार, १२ वैशाख २०८०
बारा-२ मा उपेन्द्र पछि परे
सोमबार, ११ वैशाख २०८०
तनहुँ १ उपनिर्वाचन : १३ हजार मत गन्दा रास्वपाका डा. वाग्लेले कटाए सात हजार मत
सोमबार, ११ वैशाख २०८०
वाग्लेले अग्रता थप फराकिलो पार्दै
सोमबार, ११ वैशाख २०८०
चितवन–२ को मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्दै
सोमबार, ११ वैशाख २०८०



