मोरङ, बैशाख १८ गते । मोरङको बेलवारी नगरपालिका ८ राधानगरमा भएको मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् ।

बुधवार राती सवा ११ बजे राधानगरको भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को २८ प ७४५४ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई रूखमा ठोक्किएर दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक स्थानीय २१ बर्षीय सौजन कार्की र सोही मोटरसाईकलको पछाडी सवार रहेका स्थानीय २२ बर्षीय साने तामाङलाई उपचारको लागी नोबेल अस्पताल पठाईएकोमा चालक कार्कीको उपचारको क्रममा राती साँढे १२ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । फाईल तस्बिर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah