काठमाडौँ, विवाह पछिको सम्बन्ध राम्रो होस भन्ने चाहना सबैको हुन्छ । तर यति हुँदा हुँदै पनि कतिपयका सम्बन्ध नचाहँदा नचाहँदै बाँध्यात्मक बन्न पुग्छ । आज हामी तपाइलाई ज्योतिष शास्त्रअनुसार कुन राशीको मान्छेसँग सम्बन्ध जोड्दा राम्रो हुन्छ भन्ने बारे जानकारी दिन गइरहेको छौँ । ज्योतिष शास्त्र अनुसार एक पत्नीको लागि सिंह,मकर र कन्या राशी भएका पुरुष उत्तम मानिन्छ । यी राशी भएका पुरुषलाई खराब राशीमा राखेको छ ।

मीन राशी : मीन राशी भएक पतिहरु आफ्नो श्रीमतलिाई दाषी बनाउन खप्पीस रहेका हुन्छन् । पटक पटक श्रीमतलाई रिष देखाउने भएको कारण यो राशी भएका पुरुषको श्रीमती खुसी हुन सक्दैनन् । नम्र व्यवहारक हुने भएता पनि यस राशि भएका पुरुषहरु श्रीमतीको हरेक कदममा शंका पनि गर्ने गर्छन्।

कन्या राशि : कन्या राशी भएका पुरुष बौदिक भएपनि आफ्नो श्रीमतीलाई आफ्नो अधिनमा राख्न चाहने हुन्छन् । उनीहरु श्रमितीलाई मानसिक रुपमा पनि दबाब दिने गर्छन् । त्यसकारण यो राशी भएका पुरुषहरु खराब हुने गर्छन् ।

वृष राशि : शान्त प्रकृतिको हुने भनिएतापनि उक्त राशी भएका पुरुषहरु आफ्नो श्रीमतीलाई दुख पैदा गनेृ गर्छन् । अरुको कुरामा श्रीमतीको आलोचना गर्न तर्फ लाग्ने भएर यो राशी हुने पुरुषहरु पनि आफनो श्रीमतीलाई खुसी राख्न सक्दैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah