
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बालकोटको महेन्द्र माबिमा गएर स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट बनेका उम्मेदवारहरुलाई मत हालेका हुन् । उनले यो ऐतिहासिक अवसर भएको भन्दै जनताले बिवेक प्रयोग गर्नेमा आशाबादी रहेको बताए । एमालेले जनतालाइ अधिकार सम्पन्न बनाउन चाहेको र त्यो अब पुरा हुने उनको भनाइ थियो ।
फोटो साभार
ओलीका नीजि सचिब अनिश दाहालको फेसबुकबाट







