मकवानपुरको थाहा नगरपालिकामा एमालेले अग्रता लिएको छ ।

एमाले १९२,

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कांग्रेस माओवादी गठबन्धन १८०

काठमाडौंको कीर्तिपुर नगरपालिकामा एमालेको मेय उम्मेदवारले शुरुवाती अग्रता लिएका छन् । एमालेका रमेश महर्जन ५७७,कांग्रेसका राजकुमार नकर्मी ४५७

रुकुमको सानी भेरी नगरपालिकाको मतगणना भइरहेको छ । अहिलेसम्म सानीभेरी नगरपालिका वडा नम्बर १ मा माओवादी केन्द्रका टंकबहादुर पुन सहितको प्यानल विजयी भएका छन् ।

नगरपालिकाको मेयरमा अहिलेसम्म माओवादी केन्द्रले ४ सय ४ मत ल्याएको छ । यस्तै कांग्रेसले १ सय १६ र एमालेले १५ मत पाएको छ ।

ललितपुर महानगरपालिका (मेयर)

कांग्रेसका चिरिबाबु महर्जनको मत– २१८

एमालेका हरिकृष्ण व्यन्जनकारको मत– १८४

माओवादी केन्द्रका दिनेश महर्जन– ८३

काभ्रेको बनेपा नगरपालिकामा एमालेले शुरुवाती अग्रता लिएको छःमेयरमा एमालेको १०१, कांग्रेस ६७, माओवादी केन्द्र १४ मत