जाजरकोट शिवालय गाउँपालिका वडा नं १ मा नेकपा माओवादी केन्द्रका मानबहादुर पुनको प्यानल विजय भएको छ ।
अध्यक्ष पदमा मानवहादुर पुनले २६९, महिला सदस्या रामसरी रानाले २४७, भद्री दमाईले २६, कृष्णा रानाले २६१ र चन्द्र वहादुर पुनले २७० मत पाएका छन्।
अध्यक्ष पदमा मानवहादुर पुनले २६९, महिला सदस्या रामसरी रानाले २४७, भद्री दमाईले २६, कृष्णा रानाले २६१ र चन्द्र वहादुर पुनले २७० मत पाएका छन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।