दैलेखको डुङ्गेश्वर गाउँपालिका को १ वडामा मतगणना सकिएको छ। सो वडामा नेकपा एमालेको सम्पूर्ण प्यानल विजयी भएको छ।