काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको छ । सर्वदलीय बैठकमा उम्मेदवारबीच मतगणनाका लागि विभिन्न मापदण्डमा सहमति भएपछि मतगणना सुरु भएको हो ।

निर्धारित मापदण्डअनुसार मतपत्रमा २/३ मा मात्र स्वस्तिक छाप लगाएको भए पनि सदर हुने, ७ भन्दा बढीमा लगाए मत बदर हुने छ ।

यस्तै मेयर र उपमेयरको पदका लागि भिन्न दुई पार्टीबीच तालमेट भए र भोट एउटै पार्टीको चुनाव चिह्नमा हालेको भए उक्त मत बदर हुने छ । जस्तै काठमाडौंमा एमाले र राप्रपाबीच तालमेल भएको छ । एमालेले मेयर र राप्रपाले उपमेयरका उम्मेदवार उठाएको छ । उपमेयरको मत नेकपा एमालेको चुनाव चिह्नमा हाले उक्त मत बदर हुने छ ।

काठमाडौं महानगरको मत गणना वडा नंं १ बाट शुरु गरिएको छ । त्यसपछि वडा नं. १ बाट माथि र वडा नं. ३२ बाट तल गणना गर्ने सहमति भएको छ । यस हिसावले वडा नं. १ र वडा नं. ३२ को नतिजा पहिले सार्वजनिक हुने भएको छ । गणनामा मेयर, उपमेयर र वडाध्यक्ष प्रतिनिधि सहभागी हुने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah