सिन्धुपाल्चोकको तीनवटा स्थानमा नेकपा एमालेले शुरुवाती अग्रता लिएको छ ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा एमालेका तर्फबाट झम्क नेपालले २६९ मत ल्याएका छन् भने उपप्रमुखमा एमालेकै सरस्वती अधिकारीले २७७ मत ल्याएकी छिन् । दोस्रो स्थानमा माओवादी केन्द्रका चिरञ्जिवी आचार्य ले १७६ मत ल्याएका छन् भने उपप्रमुखमा विगमाई तमाङले १४४ मत प्राप्त गरेकी छिन् ।

राप्रपाका दइन्द्रबहादुर ठकुरीले ११३ मत पाएका छन् । त्यस्तै गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसका वंशलाल तमाङले ९७ मत ल्याएका छन् ।

मेलम्ची नगरपालिका
सिन्धुपाल्तोकको मेलम्ची नगरपालिकामा एमाले पहिलो स्थानमा आएको छ । एमालेका तर्फबाट मेयरका उम्मेदवार डम्बर अर्यालले २६९ मत ल्याएका छन् भने माओवादी केन्द्रका श्याम खड्काले १७६ मत ल्याएका छन् । नेपाली कांग्रेसका आइतमान तमाङले ९७ मत ल्याएका छन् ।

बलेफी गाउँपालिका
बलेफी गाउँपालिकामा एमालेका केदार क्षेत्रीले १३५ मत ल्याएका छन् भने माओवादी केन्द्रका गंगा तामाङले १३१ मत ल्याएका छन् । त्यस्तै नेपाली कांग्रेसका राजकुमार तामाङले ११२ मत ल्याएका छन् ।
बाह्रविसे नगरपालिकामा एमालेका उपमेयर सुशीला खाख्रिनले १६० मत पाउँदा नेपाली कांग्रेसका लीला नेपालले १०३ मत पाएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah