आइतबार भएको स्थानीय तहको निर्वाचनको मत गणना अहिले जारी छ। जारी मत गणनामा कांग्रेस र एमालेबीच तीव्र प्रतिष्पर्धा भइरहेको छ। अहिलेसम्म मतगणना अनुसार नेकपा एमालेले बाह्रवटा नगरपालिकामा अग्रता लिएको छ । एमालेले काठमाडौंको शंखरापुर, नागार्जुन र कीर्तिपुर नगरपालिकामा अग्रता लिएको छ । अहिले टोखामा पनि एमालेले अग्रता लिइसकेको छ। त्यस्तै काभ्रेको बनेपा,नुवाकोटको बिदुर,नवलपरासीको गैंडाकोट,देवचूली पनि एमालेको अग्रता देखिएको छ । त्यस्तै मकवानपुरको थाहा नगरपालिका र बाग्लुङको ढोरपाटन नगरपालिकामा पनि एमालेले अग्रता लिएको छ । त्यस्तै म्याग्दीको बेनी नगरपालिका र धादिङको धुनिबेसी नगरपालिकामा एमालेले अग्रता लिइरहेको छ ।
यी हुन् एमालेले अग्रता लिएका ३१ नगरपालिका
सवाल नेपालसंवाददातासोमबार, ३१ वैशाख २०७४

यी हुन् एमालेले अग्रता लिएका ३१ नगरपालिका
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी

यो पनि पढ्नुहोस् »
बारा-२ मा उपेन्द्र पछि परे
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी
मंगलबार, १२ वैशाख २०८०
बारा-२ मा उपेन्द्र पछि परे
सोमबार, ११ वैशाख २०८०
तनहुँ १ उपनिर्वाचन : १३ हजार मत गन्दा रास्वपाका डा. वाग्लेले कटाए सात हजार मत
सोमबार, ११ वैशाख २०८०
वाग्लेले अग्रता थप फराकिलो पार्दै
सोमबार, ११ वैशाख २०८०
चितवन–२ को मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्दै
सोमबार, ११ वैशाख २०८०



