काठमाण्डाै – भिडियाे शेयरिङ एप टिकटकमा राखिएकाे एक भिडियाेमा महिलाविरुद्ध एसिड आक्रमणलाई बढावा दिएकाे आराेप लागेकाे छ । याे भिडियाे भारतका टिकटक प्रयाेगकर्ता फैसल सिद्दीकीले बनाएका हुन्, जसकाे सामाजिक सञ्जालमा निकै आलाेचना भइरहेकाे छ ।

मुम्बईमा बस्दै आउका फैसलकाे टिकटक एकाउन्टमा १ दशमलव ३४ कराेड फलाेअर्स छन् र उनी निकै लाेकप्रिय छन् । उनी टिम नबाबसँग पनि जाेडिएका छन्, जाे टिकटकमा भिडियाे राख्ने एक समूह हाे ।

फैसल नियमित रुपमा टिकटकमा भिडियाे राख्दै आइरहेका छन् । अहिले सामाजिक सञ्जालमा भाइरस र आलाेचित भइरहेकाे भिडियाेमा फैसल एक युवतीसँग भनिरहेका छन्, ‘उसले तिमीलाई छाेडिदियाे, जसकाे लागि तिमीले मलाई छाेडेकी थियाै । त्यसपछि उनी युवतीमाथि केही फ्याँक्छन् जसकाे कारण युवतीकाे अनुहारमा कालाे र राताे रङ्गकाे छाप बन्छ ।’

फैसल सिद्दीकीकाे टिकटक भिडियाेमा देखिएकाे दृश्य

याे भिडियाेप्रति भारतकाे राष्ट्रिय महिला आयाेगले मध्यनजर गर्दै महाराष्ट्रका डीजीपीलाई एक पत्र लेख्दै आईटी एक्ट अनुसार कारबाही गर्न अनुराेध गरेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah