१ जेठ । मेघाङ गाउँपालिकाको वडा नं १ मा वडाध्यक्षसहित सदस्यहरुमा नेकपा (एमाले)को समूह विजयी भएको छ । आइतबार भएको मतदानको मत परिणामअनुसार वडाध्यक्षमा एमालेका उम्मेदवार दलसिंह तामाङले ९२ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
महिला सदस्यमा सुनमायाँ तामाङ ८९, दलित महिला सदस्यमा पद्मकुमारी दमिनी ८६ र खुला सदस्यहरुमा घोसे घले ८७ र पूर्णबहादुर तामाङले ९१ मत ल्याएर विजयी भएका छन् । सो गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (एमाले)ले ९०, नेकपा (माओवादी केन्द्र)ले ६१ र नेपाली काँग्रेसले ४६ मत प्राप्त गरेका छन् । गाउँपालिकाको मतगणना जारी रहेकोे निर्वाचन अधिकृत कमलराज ढकालले जानकारी दिनुभयो । राससमेघाङ–१ मा एमालेका दलसिंह तामाङको समूह विजयी
सवाल नेपालसंवाददातासोमबार, ३१ वैशाख २०७४

मेघाङ–१ मा एमालेका दलसिंह तामाङको समूह विजयी
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी

यो पनि पढ्नुहोस् »
बारा-२ मा उपेन्द्र पछि परे
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी
मंगलबार, १२ वैशाख २०८०
बारा-२ मा उपेन्द्र पछि परे
सोमबार, ११ वैशाख २०८०
तनहुँ १ उपनिर्वाचन : १३ हजार मत गन्दा रास्वपाका डा. वाग्लेले कटाए सात हजार मत
सोमबार, ११ वैशाख २०८०
वाग्लेले अग्रता थप फराकिलो पार्दै
सोमबार, ११ वैशाख २०८०
चितवन–२ को मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्दै
सोमबार, ११ वैशाख २०८०



