कोरोना भाइरस ‘कोभिड १९’ को उपचारमा खटेकी रुसकी एक नर्स भित्री पोशाकमै पुरुष वार्डमा पुगेपछि यो विषय भाइरल बनेको छ।

सार्वजनिक भएको फोटोमा उनले भित्री पोशाक र पारदर्शी पीपीई लगाएकी छन्। २० वर्षकी नर्स टुला शहरको एक अस्पतालको पुरष वार्डमा खटेकी थिइन्। उक्त वार्डमा पुरुष कोरोना संक्रमितहरु उपचाररत छन्।

जब भित्री पोशाकमै उपचारमा संलग्न भएको विषय सार्वजनिक भयो ती नर्सलाई अस्पतालले बर्खास्त गरेको छ। ती नर्सले भने अत्याधिक गर्मी भएका कारण मात्र भित्री पोशाक लगाएको प्रतिक्रिया दिएकी छिन्। एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah