काठमाडौँको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १३ चुनिखेलमा एमालेका श्रीकृष्ण श्रेष्ठको विजयी हुनु भएको छ । उहाँसंगै एमालेको सम्पूर्ण प्यानलनै विजयी भएको हो ।

विजयी हुनेहरुमा महलिा सदस्य रिना श्रेष्ठ , दलित महिला सदस्यमा राममाया विश्वकर्मा , खुल्ला सदस्यहरूमा मङ्गल नगरकोटी र श्यम श्रेष्ठ विजयी हुनु भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

वडाको विजयसँगै मेयर उपमेयरमा पनि एमालेले महत्त्वपूर्ण अग्रता लिएको छ ।