स्थानीय तह निर्वाचन अन्तर्गत पहिलो चरणको निर्वाचनमा एमालेले अग्रता लिएको छ । सोमबार दिउसो साढे तीनबजेसम्मको नतिजा अनुसार नेकपा (एमाले) ले २९ तहमा विजयी हासिल गरेको छ । यसमध्ये विभिन्न चार गाउँपालिकाको अध्यक्ष एमालेले विजय प्राप्त गरेको छ ।

एमालेले डोल्पाको से फोक्सुन्डो र काइके तथा मनाङको चामे र नेस्याङमा विजयी भएको छ । से फोक्सुन्डोमा निर्विरोध भएको एमालेका अंगद राना काइकेमा विजयी भए । मनाङको चामेमा एमालेकै लोकेन्द्र घले र नेस्याङमा कान्छा घले निर्वाचित भएका छन् ।

गणना भइरहेका अधिकांश स्थानमा एमालेकाे अग्रता  छ । काठमाडाैं, पाेखरा र ललितपुर महागर तथा हेटाैंडा उपमहानगरपालिकामा एमालेले अग्रता कायम गरेकाे छ । पछिल्लाे नतिजा अनुसार, एमालेले देशका ४० ठाउँमा अग्रता कायम गरिरहेकाे छ । काठमाडाैं उपत्यकाभित्रका अधिकांश नगरपालिकामा पनि एमालेकाे अग्रता कायमै छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah