डोल्पा ।
डोल्पा जिल्लाको काईके गाँउपालिकामा एमालेका अंगद राना विजयी हुनु भएको छ । निकटतम प्रतिद्धन्दी काङग्रेसका हरि वहादुर रोकायले जम्मा ८० मत मात्र प्राप्त गर्नुए भएको छ । त्यसै गरी डोल्पाकै ठुलीभेरी नगरपालिका वडा २ मा देवी रोक्याको सिङ्गो प्यानलै विजयी हुनु भएको छ ।



