काठमाडौ /केबि महरा

थप ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बाँकेमा २ र कपिलवस्तुमा १ गरी ३ जना सङ्क्रमित थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ४ सय ५७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय