नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईको जिल्ला गोरखाको गोरखा नगरपालिका १ नमम्बर वडामा काँग्रेस उम्मेदवार हिक्मत बहादुर कुँवरको पूरै प्यानल विजयी भएको छ ।

विजयी कुँवरले ५ सय ५३ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार नेत्रप्रसाद भट्टले एक सय ७० मत ल्याए ।

कुँवर प्यानलमा महिला सदस्यमा विजयी भएकी कमला भट्टले ५ सय ३०, दलित महिला सदस्य चिनिमाया नेपालीले ५ सय २५, वडा सदस्य गोकुल प्रसाद भट्टले ५ सय २ र कुल बहादुर बाँनियाले ५ सय १० मत ल्याएको जिल्ला निर्वाचन अधिकारी राजेन्द्र प्रसाद पोखरेलले जानकारी दिए । गोरखा नगरपालिकाको मत गणना भने जारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah